Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अष्ट्रेलिया पठाउँछु भनेर ठगेको आरोपमा गुरुङ पक्राउ

अष्ट्रेलिया पठाउँछु भनेर ठगेको आरोपमा गुरुङ पक्राउ

सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागी अष्ट्रेलिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३१ वर्षीय गणेश गुरुङ छन् ।

    आरोपीले अष्ट्रेलिया पठाउँछु भनेर एकजना पीडितबाट ४ लाख असुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

    images

    उनलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार