Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

साइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    images

    कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार