Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फ्लाई दुबईको जहाज पहिलो पटक भैरहवामा

फ्लाई दुबईको जहाज पहिलो पटक भैरहवामा

आइतवार, कार्तिक २५ २०८१
  • बुटवल । फ्लाई दुबईको जहाज शनिबार पहिलो पटक भैरहवामा उडान गरेको छ । दुबईबाट आएको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

    जहाजमा १५९ यात्रु आएका थिए। जसमा १० जना भैरहवामा ओरालेकोको विमानस्थलका सूचना अधिकारी विनाेदसिंह रावतले जानकारी दिए। बाँकी यात्रु काठमाडौँ गएका छन्। अब विमानले दैनिक दुबई-भैरहवा-काठमाडौँ उडान गर्नेछ।

    images

    यसअघि हिजै  बिहान जजिराले भैरहवाबाट उडान गरेको थियो । बिहान जजिरा एयरवेजले १७१ जना ल्याएको र जाँदा  १६८ जना लगेको थियो ।

    यस्तै नेपाल एयरलाइन्स पनि भैरहवा आएको थियो । गए आज राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएको नेपाल एयरलाइन्स ११ बजेर २५ मिनेटमा फर्किएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार