Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कार निर्माता कम्पनीले ९ हजार कर्मचारी कटौती गर्ने

कार निर्माता कम्पनीले ९ हजार कर्मचारी कटौती गर्ने

शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । जापानको कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन्। 

    विश्वव्यापी निर्माणसम्बन्धी समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।

    images

    जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ।

    विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।

    निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने- यी परिवर्तनले कम्पनीले आफूलाई खुम्च्याउँदै भन्ने कदापि होइन। निसानले आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउन पुनर्गठन पनि सुरु गर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार