Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रुसी राष्ट्रपति पुटिनसँग वार्ताका लागि तयार– ट्रम्प

रुसी राष्ट्रपति पुटिनसँग वार्ताका लागि तयार– ट्रम्प

शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा विजयी भएलगत्तै डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको बताएका छन् । बिहीबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले पुटिनसँग वार्ता हुनेमा विश्वास व्यक्त गरे ।

    रुसी समाचार एजेन्सीका अनुसार डोनाल्ड ट्रम्पले अहिलेसम्म पुटिनसँग वार्ता नभएको तर वार्ता हुने सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

    images

    ट्रम्पले युक्रेनका राष्ट्रपतिदेखि लिएर इजरायली प्रधानमन्त्रीसमेत विश्वका ७० नेतासँग वार्ता भइसकेको बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार