Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए बधाई

राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए बधाई

बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् । 

    राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्व शान्ति कायम होस् भन्ने सन्देश पनि दिएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले बताए । अमेरिकाको राष्ट्रपतिका लागि मङ्गलवार  निर्वाचनको नतिजा बुधवार सार्वजनिक भएको हो ।

    images
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार