Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलद्वारा प्यालेष्टाइनमाथि गरेको आक्रमणविरुद्ध काठमाडौँमा बृहत् जनसभा गरिने

इजरायलद्वारा प्यालेष्टाइनमाथि गरेको आक्रमणविरुद्ध काठमाडौँमा बृहत् जनसभा गरिने

बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौँ । इजरायलद्वारा प्यालेष्टाइनमाथि गरेको आक्रमणका विरुद्ध कात्तिक ३० गते काठमाडौँमा बृहत् जनसभा आयोजना गरिने भएको छ । बुधवार इजरायलले गरेको आम नरसंहारका विरुद्ध गठित संयुक्त वाम संयन्त्रको बैठकले साे  निर्णय गरेको हो ।

    त्यसअघि कात्तिक २५ काठमाडौँस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउने निर्णय समेत भएको प्रगतिशील रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले जानकारी दिए । बैठकमा विभिन्न संगठनबाट प्रतिनिधित्व गर्ने २१ जनाको सहभागिता रहेको थियो ।

    images

     इजरायलद्वारा प्यालेष्टाइनीहरुमाथि गरिएको नरसंहार र अत्याचारका विरुद्ध संसारभर विरोध भइरहेको छ ।   

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार