Oct 28 2026 | २०८३ कार्तिक १२ गते

डोनाल्ड ट्रम्पले गरे आफूलाई विजेता घोषणा

डोनाल्ड ट्रम्पले गरे आफूलाई विजेता घोषणा

बुधवार, कार्तिक २१ २०८१
  • वासिङ्टन । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् । फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार