Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पको अग्रता

अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पको अग्रता

बुधवार, कार्तिक २१ २०८१
  • २१ कात्तिक । काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

    ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

    images

    निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार