Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नबिल बैंकले नगद लाभांश दिने

नबिल बैंकले नगद लाभांश दिने

बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    बैंकको एक कित्ता सेयर हुने सेयरधनीले १० रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रस्ताव बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार