Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रास्वपाका सांसदसहित ५१ जना प्रदर्शनकारी पक्राउ

रास्वपाका सांसदसहित ५१ जना प्रदर्शनकारी पक्राउ

मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौँ । सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार गरेको प्रदर्शनका क्रममा ५१ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका ५१ जना नेता कार्यकर्ता रहेका छन् । जनामध्ये एक महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    images

    रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार