Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने, बुक क्लोज मिति तय

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने, बुक क्लोज मिति तय

सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनार्थ बुक क्लोज मिति तोकेको छ ।

    कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

    images

    कम्पनीको कात्तिक ७ गतेको विशेष साधारणसभाले १०ः६.२५६ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

    यसअनुसार १० कित्ता शेयरबराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार