Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालले अमेरिकासँग खेल्दै, लिग टु क्रिकेट

नेपालले अमेरिकासँग खेल्दै, लिग टु क्रिकेट

आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

    नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

    images

    यसअघि गत महिना क्यानडामा भएको लिग टु सिरिजमा जितविहीन बनेको नेपाल र पहिलो खेलमा स्कटल्याण्डसँग लज्जासपद हारपछि नेपाल र अमेरिका दुवै टोली दबाबमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार