Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

बिहिवार, कार्तिक ८ २०८१
  • कास्की । कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    images

    अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार