Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह सवा ५ मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकका एजेन्डाबारे कुनै जानकारी गराइएको छैन।

    images

    यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो। सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो।

    त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार