Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सामाजिक सुरक्षा कोषले आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने

सामाजिक सुरक्षा कोषले आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने

आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने भएको छ । आश्रित परिवार अन्तर्गत श्रीमान/श्रीमती तथा छोराछोरी पर्दछन् । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत यो सुविधा थपिएको कोषले जनाएको छ ।

    छोराछोरीको हकमा यस्तो उपचार सुविधा १८ वर्ष सम्मकाले पाउनेछन् भने कोषले वार्षिक एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च बेहोर्ने बताएको छ । जसमा उपचारमा लागेको रकमको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत योगदानकर्ता आफैँले तिर्नुपर्नेछ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार