Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको कति ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको कति ?

बुधवार, आश्विन ३० २०८१
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रतितोलामा १३ सय रुपैयाँले बढेर आज बुधबार १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर आज १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबार  ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार