Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्तसहित मेयर साम्पाङले दिए वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

सर्तसहित मेयर साम्पाङले दिए वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले  वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

    १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई सर्तसहित आजबाट कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

    images

    धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

    हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार