Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

दशैँको मुखैमा ५५ हजारले छाडे देश

दशैँको मुखैमा ५५ हजारले छाडे देश

बिहिवार, आश्विन २४ २०८१
  • काठमाडौं । दशैँको मुखैमा ५५ हजार नेपालीले आफ्नै देश छाडेका छन् । 

    श्रम स्वीकृत लिई सकेको हुनाले बाध्य भएर देश छोड्नुपरेको उनीहरूले बताएका छन् । 

    images

    दशैँ घर–घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि उनीहरूले देश छोडेका हुन् । 

    वैदेशिक रोजगार विभागका अनुसार असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् । 

    असोज महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।

    गत वर्ष दशैँ परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार