Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्राष्ट्रिय

जापानका प्रधानमन्त्रीद्वारा संसद् विघटन

जापानका प्रधानमन्त्रीद्वारा संसद् विघटन

बिहिवार, आश्विन २४ २०८१
  • जापानको संसद्को तल्लो सदन बुधबार आधिकारिक रूपमा विघटन भएको छ ।

    प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन भंग गरेका हुन् ।

    images

    आम चुनाव अक्टोबर २७ मा हुने भनिएको छ । इशिबाले सेप्टेम्बर २७ मा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को निर्वाचनमा जित हासिल गरेका थिए ।

    एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसद्मा अक्टोबर १ मा प्रधानमन्त्री निर्वाचित भए । २०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार