Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बैंक/वित्त

नेपाली नोट चिनियाँ कम्पनीले छाप्ने

नेपाली नोट चिनियाँ कम्पनीले छाप्ने

बुधवार, आश्विन २३ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्म चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ ।

    राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो ।

    images

    यसअघि बैंकले विदेशी नोट छपाइ गर्ने कम्पनीहरूका लागि बोलपत्र आह्वान गरेको थियो । प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ ।

    अमेरिकी डलरमा यस ठेक्काको कुल लागत ७१ लाख अमेरिकी डलर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार