Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

अक्टोबर २ सम्म बाह्य उडानका लागि टिकट लिएका यात्रुको ११ सम्म शुल्क छुट

अक्टोबर २ सम्म बाह्य उडानका लागि टिकट लिएका यात्रुको ११ सम्म शुल्क छुट

बुधवार, आश्विन २३ २०८१
  • काठमाडौं । सेप्टेम्बरदेखि अक्टोबर २ सम्म बाह्य (अन्तर्राष्ट्रिय) उडानका लागि टिकट लिएका यात्रुलाई अक्टोर ११ सम्म पुनः टिकट शुल्क नलाग्ने भएको छ । 

    नेपाल वायुसेवा निगमले केही दिनअघि विज्ञप्ति जारी गर्दै उक्त शुल्क नलिने बताएको थियो । 

    images

    यस अवधिमा देशैभर परेको अविरल वर्षाका कारण निगमको बाह्य उडानहरूमा छुट्न गएका यात्रुले पुन टिकट शुल्क नतिर्नुपर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    यसका लागि यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरी सेवा लिन समेत यात्रुहरूलाई पौडेलले आग्रह गरेका छन् । 

    हेर्नुहोस् विज्ञप्ति :

    chhut_1727611347.jpeg
    undefined

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार