Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अस्वभाविक यात्रा

सिन्धुलीमा भेटियो उँट !

सिन्धुलीमा भेटियो उँट !

मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । आज (मंगलबार) बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।

    उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बताए ।

    images

    उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो । मरुभूमिको जहाज भनेर पनि चिनिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार