Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्वोत्कृष्ट पुरस्कार

एम्बोस र रुवकुनलाई चिकित्सा शास्त्रमा नोबेल पुरस्कार

एम्बोस र रुवकुनलाई चिकित्सा शास्त्रमा नोबेल पुरस्कार

मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । 'माइक्रो आरएनए'को अनुसन्धानबापत भिक्टर एम्ब्रोस र ग्यारी रुवकुनलाई यस वर्षको चिकित्सा शास्त्रको नोबल पुरस्कार दिइएको छ ।

    नोबल पुरस्कार समितिका अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा उल्लेख भएअनुसार स्विडेनको राजधानी स्टकहोममा सोमवार पुरस्कार घोषणा गरिएको हो । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार