Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुबेती र बहराइन दिनारको मूल्य बढ्यो, आज कुन मुद्रको मूल्य कति ? हेर्नुस् विनिमयदरको सूची

कुबेती र बहराइन दिनारको मूल्य बढ्यो, आज कुन मुद्रको मूल्य कति ? हेर्नुस् विनिमयदरको सूची

सोमवार, आश्विन २१ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

    images

    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर नौ रुपैयाँ एक पैसा र बिक्रीदर नौ रुपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । 

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.06 134.66
     
    eur (European Euro)
    1 147.16 147.82
     
    gbp (UK Pound Sterling)
    1 175.88 176.67
     
    chf (Swiss Franc)
    1 156.21 156.91
     
    aud (Australian Dollar)
    1 91.11 91.52
     
    cad (Canadian Dollar)
    1 98.76 99.20
     
    sgd (Singapore Dollar)
    1 102.75 103.21
     
    jpy (Japanese Yen)
    10 9.01 9.05
     
    cny (Chinese Yuan)
    1 19.10 19.19
     
    sar (Saudi Arabian Riyal)
    1 35.71 35.87
     
    qar (Qatari Riyal)
    1 36.78 36.94
     
    thb (Thai Baht)
    1 4.03 4.05
     
    aed (UAE Dirham)
    1 36.50 36.66
     
    myr (Malaysian Ringgit)
    1 31.77 31.91
     
    krw (South Korean Won)
    100 9.95 10.00
     
    sek (Swedish Kroner)
    1 12.93 12.99
     
    dkk (Danish Kroner)
    1 19.74 19.83
     
    hkd (Hong Kong Dollar)
    1 17.26 17.34
     
    kwd (Kuwaity Dinar)
    1 438.53 440.50
     
    bhd (Bahrain Dinar)
    1 355.60 357.19

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार