Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

    "नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,"  राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images

    राउतले आजै शपथ लिने र लगत्तै कार्यभार सम्हाले राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार