Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

शनिवार, आश्विन १९ २०८१
  • काठमाडौँ । प्राइम कमर्सियल बैंक लि। ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

    २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो ।

    images

    उक्त अकल्पनीय घटनाप्रति बैंकले गहिरो दुःख व्यक्त गरेको छ ।

    download.jfif

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार