Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसियामा क्षयरोगबाट ग्रस्त एक कामदार दूतवासको सहयोगमा नेपाल फर्किए

मलेसियामा क्षयरोगबाट ग्रस्त एक कामदार दूतवासको सहयोगमा नेपाल फर्किए

शुक्रवार, आश्विन १८ २०८१
  • वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहँदा क्षयरोग लागेर बिरामी परेका एक कामदार नेपाली दूतवास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् ।

    नेपालबाट आएको कम्पनी छाडेर अवैधानिकरुपमा बसोबास गरी काम गरिरहेका पीडित शंकर थापामा क्षयरोगको लक्षण देखापरेको थियो ।

    images

    रोग पहिचान गर्ने क्रममै आफूसँग भएको खर्च सकिएपछि उनी बेखर्ची भइ पीडित भएका थिए । रोग र आर्थिक अभावले पीडित शंकर सम्पर्कमा आएपछि पिएनसिसिले नेपाली राजदूतवाससँग सहयोगका लागि समन्वय गरेको थियो । उनी बातिक एयरको उडानमार्फत नेपाल फर्किएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार