Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । 

    संवाद सचिवालयले दिएको जानकारी अनुसार  पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । 

    images

    पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार