Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री अल–थानीबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री अल–थानीबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

शुक्रवार, आश्विन ११ २०८१
  • न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुला रहमान अल–थानीबीच भेटवार्ता भएको छ । उनीहरुबीच न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइनमा भेटवार्ता भएको हो । 

    उक्त अवसरमा दुई पक्ष बीचको सम्बन्ध तथा बढ्दो रोजगारीको अवस्था, व्यापार, लगानी, पर्यटनलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार