Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुई देशको सैन्य अभ्यास

एमसीसी पास भएयता अमेरिकी सेनाको नेपालमा चलखेल, काठमाडौंसहित ३ जिल्लामा संयुक्त अभ्यास

एमसीसी पास भएयता अमेरिकी सेनाको नेपालमा चलखेल, काठमाडौंसहित ३ जिल्लामा संयुक्त अभ्यास

आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । नेपाली र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । 

    अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । 

    images

    विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ । 

    अमेरिकी आर्थिक परियोजना एमसीसी २०७८ फागुन १५ मा नेपालले पारित गरेयता अमेरिकी सैन्य चलखेल बढेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार