Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली गौरव

वानस्टार लण्डनद्वारा उपन्यासकार डा.डीआर उपाध्याय सम्मानित

वानस्टार लण्डनद्वारा उपन्यासकार डा.डीआर उपाध्याय सम्मानित

आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई वानस्टार लण्डनले सम्मान गरेको छ । डा.उपाध्यायले गीत–संगीत तथा विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वानस्टार लण्डन लिमिटेड युकेले जनाएको छ । 

    डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान गरिएको जनाइएको छ । यो संस्था विश्वको चर्चित संस्थामध्ये एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा.उपाध्यायले बताए । 

    images

    एनले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार