Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल प्रहरीमा इन्स्पेक्टर र असईमा रोजगारीको अवसर, कसरी दिने आवेदन (सूचनासहित)

नेपाल प्रहरीमा इन्स्पेक्टर र असईमा रोजगारीको अवसर, कसरी दिने आवेदन (सूचनासहित)

शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौँ । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ । 

    आज एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ । 

    images

    1.jpg

    2.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार