यूएई । गोरखा सेवा समाज यूएईको ५ औं अधिबेशनबाट साजन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । गत आइतवारदुबईमा सम्पन्न अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा सर्बसम्मतले निर्वाचित गरिएको हो । अधिबेशनले बरिष्ठ उपाध्यक्ष लोकमान श्रेष्ठ, उपाध्यक्ष दिवाकर सुवेदी क्षेत्री...