काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्। नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको...