दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध पनि महाभियोग लगाएको छ। मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुईसाता नबित्दैकार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो। यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई...