Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बिमा / इन्सुरेन्स

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वेदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाएको छ । आज मंगलबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी...