Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

आइतवार, पौष २८ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

    कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने भएको हो ।

    images

    बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश ९कर सहित० गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार