Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बिमा / इन्सुरेन्स

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनार्थ बुक क्लोज मिति तोकेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले...