वैदेशिक रोजगारीको बहानामा दुबई पुर्याई एकजना महिलालाई बेचेको तथ्य खुलेको छ । पीडितले दिएको उजुरीको आधारमा ललितपुर महानगरपालिका-८ बस्दै आएका ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले गौशालाबाट पक्राउ गरेर हिरासतमा...