Nov 01 2026 | २०८३ कार्तिक १६ गते

बैदेशिक रोजगार

काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन । रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका...