Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बैदेशिक रोजगार

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाबारे गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका छन् । अध्यागमनबाट भिजिट भिसामा नेपालीहरू असुरक्षितरूपमा वैदेशिक रोजगारमा गएको भन्दै व्यवसायीहरूले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।...