काठमाडौं । संयुक्त राज्य अमेरिकाले भिसासम्बन्धी नीतिमा परिवर्तन गरिरहेका बेला अमेरिकी भिसाबाहकहरुलाई निगरानीमा राखिने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ । उनीहरुले अमेरिकी कानून...