Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपराध/ ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका३ बस्ने काभ्रे रोशी गाउँपालिका६ घर भएका...