Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बैक,वित्त/ रेमिट्यान्स

काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा २० करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो...