काठमाडौं ।राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजिप्ट र जिबुटीजस्ता केही प्रमुख अमेरिकी साझेदारसहित थप ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेकोवासिङटन पोस्टलेजनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित यससम्बन्धी एक मेमो शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएकोवासिङटन...