२०८३ कार्तिक १२गते
Oct 28 2026
Oct 28 2026 | २०८३ कार्तिक १२ गते
काठमाडौं । अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको हो। अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले निष्कासनमा परेका...
© 2026 All right reserved to baideshikrojgarpost.com | Site By : Sobij