Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ट्रम्पको सम्बोधन

इरानमाथि अमेरिकाले आक्रमण गरे पछि भने अब इरानले शान्ति बनाउनुपर्छ

इरानमाथि अमेरिकाले आक्रमण गरे पछि भने अब इरानले शान्ति बनाउनुपर्छ

आइतवार, आषाढ ८ २०८२
  • काठमाडौं । इजरायलको इरान विरुद्धको युद्धमा अमेरिकाले औपचारिक सहभागिता जनाएको छ । इरानसँग आणविक वार्ता गरिरहेको अमेरिकाले इरानमा इजरायलले हमला गरेपछि त्यसको ८ दिनपछि आफै सहभागिता जनाएर इरानलाई हमला गरेको हो ।

    इरानका फोर्दो र अरू आणविक केन्द्रमा गरिएको हमला सफल भएको र बमहरू शक्तिशाली भएको ट्रम्पले दाबी गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।

    images

    युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार