Nov 06 2026 | २०८३ कार्तिक २१ गते

थप ताजा अपडेट थप

काठमाडौँ । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले विवरण सङ्कलनका लागि आह्वान गरेअनुसार हालसम्म कम्बोडियामा रहेका २११ जना नेपालीले अनलाइन फाराम भरेका छन् । यसमा ९ जना महिला रहेका छन् । प्राप्त तथ्याङ्कअनुसार यी नेपालीहरू सन् २०२२ मेदेखि...