Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा धारणा राख्दै पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राजनीतिक दल र नेतृत्वले...